चैत्र १४, २०८२ शनिबार | ००:५४:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

वर्ल्ड र्याङकिङ तेक्वान्दोमा राजु निर्णायक

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री अमेरिकाको रेनो सहरमा आयोजना भइरहेको वर्ल्ड र्याङकिङ (जि २) युएस ओपन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिरहेका छन् ।

विश्व तेक्वान्दोको आयोजना तथा युएस तेक्वान्दो तथा युएस ओलम्पिक कमिटिको समंयोजनमा आयोजित प्रतियोगितामा करिब २ हजार १४० खेलाडीको सहभागिता छ ।प्रतियोगिता फब्रुअरी १६ देखि १८ सम्म हुने छ । 

यसअघि क्षेत्रीले कोरियामा भएको वर्ल्ड र्याङकिङ (जि १) किमुन्योङ कप, गत वर्ष अमेरिकाको लस भेगासमा भएको वर्ल्ड र्याङ्किङ (जि २) र कोरियामा भएको सेओङनाम ओपन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

एनआरएन कोरियाका पुर्व अध्यक्ष समेत रहेका क्षेत्री कोरिया ओपन वर्ल्ड र्याङकिन (जि २) अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुन् ।

क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पुराय बापत कोरियाली सरकारले २०१३ मा मानार्थ नागरिकताद्धारा सम्मान गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो