चैत्र १४, २०८२ शनिबार | ००:३४:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेयर कप तेक्वान्दोः दिप्सनलाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । गोदावरीका दिप्सन महर्जनले चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको ब्वाइज १२ वर्षमुनि एकल पुम्सेमा शुक्रबार स्वर्ण पदक जितेका छन् ।

जैसीदेवल युथ क्लबको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको उक्त स्पर्धामा ललितपुरका बेलोरराज क्षेत्रीले रजत तथा नागर्जुनका रिवाज डंगोल र बूढानीलकण्ठका श्रवन मगरले कांस्य पदक जिते ।

उक्त स्पर्धाको गर्ल्समा गोदवारीकी युमी पाख्रिन स्वर्ण, काठमाडौंकी छिरिङ पाल्मु शेर्पा रजत तथा तार्केश्वरकी आरुषी थिङ र आयोजककी वितिशा तामाङ कांस्य पदक जिते भए ।

प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीले उद्घाटन गरे । प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई गरी २० टोली सहभागी छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो