चैत्र १५, २०८२ आइतबार | ०१:५२:०९
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

एनटिए लिगः भुपेन्द्रलाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । कञ्चनपुरका भुपेन्द्र ठकुरीले दोश्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । 

जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा भुपेन्द्रले दिलिप स्मृतिका कैलाश थापालाई पराजित गरे ।

यसैगरी जुनियर पुरुष ४८ केजीमुनिमा दिलिप स्मृतिका सिसम श्रेष्ठले स्वर्ण पदक चुमे ।

सिनियर पुरुष ५४ केजीमुनिमा ढल्कोका अर्पण लामा, ५८ केजीमुनिमा नेपाल आर्मीका रुमित राउत, ६३ केजीमुनिमा आर्मीका शुक्रबहादुर विक, ८७ केजीमाथिमा आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनिमा आर्मीका मोहन तामाङ र ८० केजीमुनिमा आर्मीका सुवास केसीले स्वर्ण पदक जिते ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो