चैत्र ६, २०८२ शुक्रबार | ०२:३०:१२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

तेक्वान्दो खेलाडी काजललाई आर्थिक सहयोग

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण  विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेकाे छ । 

अध्यक्ष राजु लामाले नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा बुधबार गाउँपालिकाको तर्फबाट काजललाई उक्त रकम बराबरको चेक हस्तान्तरण प्रदान गरेका हुन् । 

उक्त अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले पनि काजललाई १५ हजार रुपैयाँ सहयोग गरे ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय निकायबाट नै स्वयम् जनप्रतिनिधिहरु उपस्थित भई यस प्रकारको सहयोग गर्दा खेलाडीहरुको हौसला हुने कुरा व्यक्त गर्दै अब गाउँपालिका तथा नगरपालिकाबाट समेत खेल क्षेत्र र खेलाडीहरुको उत्साह र प्रोत्साहनका लागि अनुरोध गरे ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी काजलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् ।

काजलले यहि जेठ १५ देखि २१ गतेसम्म अजरवैजानको बाकु शहरमा हुने बाकु वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउँदै छिन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो