चैत्र १४, २०८२ शनिबार | १५:४०:४४
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

पहिलो चरणबाटै बाहिरिए स्यान्टु

काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् । पेरिस एक्पो पोर्ट डे भर्सेल्समा शनिबार स्यान्टु सेनेगलका इब्राहिम डियावसँग ४-० को सेटमा पराजित भए  ।

स्यान्टुले खेल १०-१२, ३-११, ४-११, ५-११ ले गुमाए ।

सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुने । 

उनले ओलम्पिकका लागि दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई पराजित गरेका थिए ।

यसअघि संगिना वैधले सन् २००४ को एथेन्स र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलमिपकमा छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । दुवै तेक्वान्दोबाट छनोट भएका थिए ।

यसैगरि समूह ‘पी’ मा रहेका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले आज नै पहिलो खेलमा विश्व नम्बर दुई डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्नेछन् ।

 यो खेल नेपाली समयअनुसार राति १२ः ५५ मा सुरु हुनेछ । प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो