चैत्र १८, २०८२ बुधबार | ०९:२६:१३
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

स्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका इब्राहिमको सामना गर्ने

काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका  इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने  भएका छन् ।

पुरुष एकलतर्फको याे खेल जुलाई २७ मा हुनेछ । याे  स्पर्धामा कूल ६७ खेलाडीको सहभागिता छ । जसमा वरीयतामा पछि रहेका खेलाडीहरुबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक चरणमा तीन खेल हुनेछ । यस चरणका विजेता अन्तिम ६४ मा प्रवेश गर्नेछन् ।

श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबल टेनिस खेलाडी बन्दैछन् । उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा  सहभागिता जनाउन लागेका हुन्

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु तेस्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

पुरुष एकलतर्फको  खेल जुलाई २७ देखि अगस्ट ४ सम्म पेरिस एक्पो पोर्ट डे भर्सेल्समा सञ्चालन हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो