चैत्र १४, २०८२ शनिबार | १५:१४:००
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

कृष्णध्वज स्मृति टेबल टेनिसः सुजनलाई स्वर्ण

कलेजतर्फ पहिलो भएका सुस्मिता खड्का र सुजन गडाल

काठमाडौं । गोल्डेन गेट इन्टरनेसनल कलेजका सुजन गडालले आठौं कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ ब्वाइज सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् ।

रेड टायल्स प्रालिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सुजनले विट्स एकेडेमीका प्रवेश बस्नेतलाई ११-६, १०-१२, ११-२, ११-२, ११-८ को सेटमा पराजित गरे । बाल्मिकी क्याम्पसका गनञ्जय दाहाल र भक्तपुर बहुमुखी क्याम्पसका राजोजमान थकु संयुक्त रुपमा तेश्रो भए ।

उक्त स्पर्धाको गर्ल्समा प्राइम ग्लोबलकी सुस्मिता खड्काले स्वर्ण जितेकी छन् ।

तीन दिने प्रतियोगिताको स्कुलतर्फ आठ तथा कलेजतर्फ दुई गरी १० स्पर्धामा करिब २ सय ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो