चैत्र १६, २०८२ सोमबार | ११:१७:१२
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

कृष्णध्वज स्मृति टेबल टेनिसः प्राज्नालाई स्वर्ण

काठमाडौं । प्राइम ग्लोबलकी प्राज्ना महर्जनले आठौं कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिताको यु-१० गर्ल्स सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्राज्नाले एभिएमकी अस्लेषा श्रेष्ठलाई ११-५, ५-११, ११-७, ५-११, ११-९ को सेटमा पराजित गरिन् । एभिएमकी सिरा शाक्य र आइडियल मोडेलकी वन्जला महर्जन तेश्रो भए ।

रेड टायल्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको यु-१४ गर्ल्स सिंगल्स फाइनलमा प्रभातकी सेफिना कोजुले स्वस्तिश्रीकी अग्रता विष्टलार्य ११-८, ३-११, ११-७ र ११-७ को सेटमा हराउदैस्वर्ण जितिन् । पुष्पसदनकी मिचुली महर्जन र भास्सराकी श्रेया शाक्य तेश्रो स्थानमा रहे ।

यु-१२ गर्ल्स सिंगल्समा एभिएमकी अर्साना महर्जनले सेन्ट मेरिजकी सुरम्या शाक्यलाई ११-८, ४-११, १२-१०, ११-४ ले निरास बनाउँदै स्वर्ण चुमिन्। एभिएमीकी निर्भी श्रेष्ठ र प्रभातकी उरवी सुवाल तेश्रो भए ।

यु-१६ गर्ल्समा एभिएमकी आस्मा पहरीले फाइनलमा प्रभातकी कलाशा सितिखुलाई ८-११, ११-७, ११-८,११-७ ले हराउँदै स्वर्ण जितिन् । एपेक्स लाइफकाद्वय माल्सा नेपाल र विद्वसी मैनाली तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा २६० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो