चैत्र १८, २०८२ बुधबार | ०८:२५:४७
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

कृष्णध्वज स्मृति टेबल टेनिस अर्को साता

काठमाडौं । रिड टायल्सको आयोजनामा आठौँ कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गतको प्रतियोगिता १३ गतेदेखि १५ सम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा देशभरका विद्यालय तथा कलेजबाट २५० खेलाडी सहभागी हुनेछन्  ।

 प्रतियोगितामा विद्यालय तर्फ यु-१० ब्वाइज / गर्ल्स सिंगल्स, यु-१२ ब्वाइज सिंगल्स/ गर्ल्स सिंगल्स, यु-१४ ब्वाइज/ गर्ल्स सिंगल्स, यु- १६ ब्वाइज / गर्ल्स सिंगल्स गरेर आठ स्पर्धा समावेश छन् । यसैगरी कलेजतर्फ ब्वाइज/ गर्ल्स सिंगल गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (सेमिफाइनलमा पराजित दुवै)  खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो