चैत्र १, २०८२ आइतबार | १९:३१:१६
एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड

एनप्याब्सन खेलकुद सप्ताहः निरेश र इच्छालाई स्वर्ण

सिंगल्स गर्ल्सतर्फका पदक विजेता

काठमाडौं  । युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले एनप्याब्सन खेलकुद सप्ताहको टेबल टेनिसमा शुक्रबार स्वर्ण जितेका छन् । निरेस सिंगल्स ब्वाइज र इच्छा गर्ल्समा पहिलो भए । 

धुम्बाराहीस्थित युनिभर्सलमा भएको ब्वाइज सिंगल्स फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापा मगरलाई ११-६, ११-७ को सोझो सेटमा पराजित गरे । ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेश्रा  भए ।

नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको  गर्ल्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८-११, ११-६,११-७ को सेटमा हराइन् । पिक प्वाइन्टकी विष्णुकुमार मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेश्रो बने ।

प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबल टेनिसका संयोजक विजय खरेलले जनाएका छन् । दुई सिंगल्स स्पर्धामा खेल भएको थियो ।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||