चैत्र १८, २०८२ बुधबार | ०८:००:३७
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

अन्तर वडा टेबल टेनिस प्रतियोगिता मंसिर दोस्रो साता

काठमाडौं । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंसिर १२ देखि १६ सम्म हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मलेनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पूरा भएको जानकारी गराएको हो ।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पाखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजमा हुने प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन गरिने छ ।

प्रतियोगितामा महिला/ पुरुष एकल, डबल्स, टिम, जुनियर ब्वाइज/ गर्ल्स सिंगल (यु १२), यु १६ जुनियर ब्वाइज/ गर्ल्स (कक्षा १० भन्दा कम), भेट्रान महिला / पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष एकल ५० र ६० वर्षभन्दामाथि तथा स्थानिय एकल (खोल्चा पुखु उप समिति) विधा समावेश गरिएको छ ।

प्रतियोगितामा महिला/ पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसैगरी पहिलो हुनेलाई ट्रफी पनि प्रदान गरिनेछ ।

कुल ३ लाख ५० हजार  रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो