चैत्र १३, २०८२ शुक्रबार | १९:५२:३३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एसियाली खेलकुदः टेबल टेनिसमा सिक्का र नविता पराजित

महिला डबल्समा प्रतिस्पर्धा गर्दै नविता र सिक्का

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको टेबल टेनिसमा बिहीबार नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठले पराजय व्यहोरेका छन् ।  

गोन्सु क्यानल स्पोर्टस पार्कको टेबल टेनिस कोर्टमा भएको महिला एकलतर्फको खेलमा जापानकी मियु हिरानोसँग ४-० को सेटमा पराजित भएपछि सिक्का यात्रा अन्तिम-३२ मै टुङ्गियो ।  सिक्काले खेल ७-११, १-११ , ४-११ र ५-११ ले गुमाइन् ।

यसैगरी महिला एकलकै अन्तिम -३२ को खेलमा नविता भारतकी मनिका बात्रासँग ४-० कै सेटमा पराजित भइन् । नविता ५-११, ४-११, ३-११ र २-११ ले स्तब्ध बनिन् ।

महिला डबल्सतर्फ पनि चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसँग नविता र सिक्काको यात्रा अन्तिम ३२ मै सिमित बन्यो । उनीहरुले खेल ३-११, ४-११ र १-११ ले गुमाए ।

यसअघि नेपालले पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजय ब्यहोरेको थियो । अब नेपालले टिम स्पर्धामा खेल्न बाँकी छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो