चैत्र १४, २०८२ शनिबार | १०:२३:४९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडी

फाइल तस्विर

काठमाडौं । ‘वर्ल्ड एक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजनामा हुन लागेकाे प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा ३५१ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिताको उद्घाटन सदस्यसचिव टंकलाल घिसिङ तथा समापन युवा तथा खेलकुद मन्त्री  विराजभक्त श्रेष्ठले गर्ने संघका सचिव गंगालाल गोलेले बताए ।

असार २२ र २३ गते हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्या समावेश गरिएकाे छ ।

संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलाडीको उत्साहजनक सहभागीताले नेपालमा पौडीमा विकास र विस्तारमा थप जिम्मेवार बनाएको बताए ।

गत वैशाख ८ गते सम्पन्न अधिवेशनपछि निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो