चैत्र १८, २०८२ बुधबार | ०३:०९:११
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

उमा खुला करातेमा आयुश र सविना सर्वाेत्कृष्ट

काठमाडौं । आयुश राई र सविना तामाङ मंगलबार उमा खुला कराते प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल गोजु काई कराँते सघंले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहकी च्याम्पियन मानसिंहकी सविना तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वोत्कृष्ट चुनिएका खेलाडीले जनही आठ हजार रूपैयाँ प्राप्त गरे ।

मंगलबार सम्पन्न प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कास्य जितेको जोरपाटी च्याम्पियन बन्यो । उपविजेता बनेको मानसिंह डोजोले चार स्वर्ण, तीन रजत र पाँच कास्य हात पारेको छ । यस्तै तीन स्वर्णसहित शंखडोल डोजोले तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगिताको पुरूषतर्फ कातामा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण पदक जितिन् ।

महिलातर्फ ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङ, ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङ र ५० केजीमा साउथ भ्यालीकी नवीना डिम्डुङले स्वर्ण पदक हासिल गरिन् । 

यसैगरी महिला ५५ केजीमा शंखडोलकी युनिका राई, ६० केजीमा मानसिंहकी प्रविना गुरुङ र महिला खुलातर्फ जोरपाटी डोजोकी अस्मिता प्रजाले स्वर्ण पदक जिते ।

यस्तै, पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसी, ६० केजीतर्फ जोरपाटीका सुजन राई र पुरुष खुलातर्फ गोठाटारका रविन त्रिपाठीले स्वर्ण पदक जिते ।

राजधानीमा दुई दिनसम्म चलेको प्रतियोगितामा २० जिल्ला र डोजोहरुबाट दुई सय भन्दा बढी खेलाडीको सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो