चैत्र १४, २०८२ शनिबार | ०३:४०:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एनएसकेए कराते शनिबार र आइतबार हुने

काठमाडौं । एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिपको १५औं संस्करण शनिबार र आइतबार हुने भएको छ।

नेपाल सोतोकान कराते संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा नेपाल लगायत ६ राष्ट्रका ८०० खेलाडीले सहभागिता जनाउनेछन् ।  

कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटानको सहभागिता रहनेछ । 

उमेर समूहतर्फ ११ तथा तौल समुहतर्फ २९ स्पर्धा समावेश यस प्रतियोगितामा ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म भएका १४ वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको छ ।

प्रतियोगिता अघि बिहीबार र शुक्रबार एनएसकेए इन्टररेसनल कराते च्याम्पियनसिपमै प्रथम बगामती प्रदेश खुला कराते प्रतियोगिता हुने आयोजकले बताएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो