चैत्र ८, २०८२ आइतबार | ०२:५९:००
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एरिका अमेरिकामा सम्मानित

काठमाडौं । चीनमा आयोजना भएको १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराँतेकी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् ।

अमेरिकामा रहेको च्याम्पियन मार्शन क्लब युएसएले सात हजार ११ अमेरिकी डलरसहित एरिकालाई सम्मान गरेको हो ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा आठौं र नवौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३औं सागकी स्वर्ण विजेता अनु अधिकारी र विप्लभ श्रेष्ठ पनि सहभागी थिए ।

क्लबले अमेरिकामा रहेका नेपाली समुदायको लागि प्रत्येक साताको आइतबार निशुल्क प्रशिक्षण गराउँदै आएको छ ।

एरिका अमेरिकामा आयोजना भएको युएस च्याम्पियनसिप खेल्न त्यसतर्फ पुगेकी हुन् । प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा एरिकाले एक रजत र एक कास्य पदक जितेकी थिइन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो