चैत्र १४, २०८२ शनिबार | ०७:३१:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपाललाई १२ पदक

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सिनियतर्फ कांस्य पदक विजेता निमा तामाङ

काठमाडाैं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले सिनियरतर्फ एक कांस्य तथा जुनियर र क्याडेततर्फ ११ पदक जितेको छ  ।

सेप्टेम्बर ६ देखि १० तारिखसम्म भएको प्रतियोगितामा सिनियरतर्फ ५५ केजिमा नेपाललाई निमा तामाङले एक मात्र कांस्य पदक दिलाइन् । यसैगरी जुनियरतर्फ युथ १२ को ३५ केजि तौल समूहमा मनिल श्रेष्ठ तथा ४० केजि तौल समूहमा संयुना मगरले स्वर्ण पदक जिते।

जुनियरतर्फ युथ १४ मा एकल कातामा राहन जाभेदले रजत पदक , युथ १२ तर्फ ३० केजि तौल समूहमा विविशा अधिकारी, ३५ केजि तौल समूहमा प्रलेश महर्जन, ४० केजि तौल समूहमा अविधी विश्वकर्मा, ४५ केजि तौलमा कविर शर्मा चौलागाईं र ४५ केजि तौल समूहभन्दा माथिमा समुन मल्लले कांस्य पदक हात पारे ।

यस्तै जुनियरतर्फ उजिन पन्डित क्षेत्रीले ७६ केजिमा कांस्य तथा क्याडेततर्फ पुरुष ७० केजि भन्दा माथि तौल समूहमा हार्दिक थपलियाले रजत र जिसम लुङ्गेलीले कांस्य पदक जित्न सफल भए ।

प्रतियोगिता सम्बन्धि सम्पुर्ण जानकारी १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) दोहोरो स्वर्ण पदक विजेता तथा  थइल्यान्ड गएको टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले गराए । 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो