चैत्र १८, २०८२ बुधबार | १०:४८:०८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

मण्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

स्कुलले मण्डेकाजीलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर लागि नियुक्त गरेको हो ।

यससँगै मण्डेकाजीलाई मासिक रूपमा तलब दिनुका साथै उहाँले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्नेसमेत सहमती भएको छ ।  

सहमतीपत्रमा मण्डेकाजी र विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकिर उद्दिनले हस्ताक्षर गरे ।
सम्झौतापिछ बानु र उद्दिनले मण्डेकाजीलाई विद्यालको ब्रान्ड एम्बेसडरका रूपमा विद्यालयमा आबद्ध गराउन पाएकामा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताए ।

मण्डेकाजीले ब्रान्ड एम्बेसडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए ।

‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गर्दछु,’ मण्डेकाजीले भने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो