माघ १८, २०८२ आइतबार | १०:३५:०६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पूर्व टेनिस स्टार बार्टीले गल्फ शृंखला खेल्ने

क्यानबेरा । पूर्व टेनिस स्टार अस्लेघ बार्टीले गल्फ प्रदर्शनी श्रृंखला खेल्ने भएकी छन् । उनले गल्फ प्रदर्शनीको लागि सम्झौता पनि गरिसकेकी छिन् ।

२५ वर्षकी बार्टीले गत मार्चमा टेनिसबाट अप्रत्यासित सन्यासको घोषणा सामाजिक सञ्जालमार्फत गरेकी थिइन् । उनले गल्फ जुलाईमा खेल्ने तालिका छ ।

यस प्रतियोगितामा भाग लिने बार्टीबाहेक म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला र २३ पटक स्विमिङ च्याम्पियन मिचेल फेल्पस चर्चिंत नाम हुन् ।

‘आफूलाई परिक्षण गर्न यो फरक अवसर हो ।,’ बार्टीले भनिन्, ‘यस शृंखलामा मेरो सहभागिताले विश्वभरका महिलाहरुलाई गल्फ खेल्न थप प्रेरणा मिल्ने छ भन्ने आशा गरेकी छु ।’

तीन पटक ग्रान्ड स्लामकी च्याम्पियन बार्टीले गत समरमा विम्बल्डनको उपाधि जितेकी थिइन् । यसपछि टेनिसबाट सन्यास लिने घोषणा गरेकी बार्टी टेनिसअघि क्रिकेट खेलाडी थिइन् । उनले क्वीन्सल्याण्ड र ब्रिसबेन हिटबाट व्यवसायिक क्रिकेट खेलेकी थिइन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।