चैत्र ९, २०८२ सोमबार | १९:४५:२६
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

स्वप्नील र आइसटिना च्याम्पियन

काठमाडौ ।  रोयल नेपाल गल्फ क्लबमा भएको ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समुहमा स्वप्नील भट्टराई र आइसटिना टण्डन च्याम्पियन बनेका छन् ।

स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको  प्रतियोगितामा ब्वाइजतर्फ स्वप्नीलले प्रकृत तामाङलाई १ स्ट्रोकले हराए । स्वप्नीलले ७-ओभर ७५ तथा प्रकृतले ८-ओभर ७६ स्कोर गरे । १२-ओभर ८० सहित सुशान्त कँडेल तेस्रो स्थानमा रहे । ।

गर्ल्सतर्फ महिलातर्फ आइसटिनाले ८७ स्कोर गरिन् । अनभद्या मल्लले रजत र अवानी राईले कांस्य पदक हात पारे।

ब्वाइज १३ देखि १६ वर्ष सम्मको उमेर समुहमा जयवी र आचार्य पहिलो भए । १२-ओभर ८० खेलेका जयवीरले ईदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए। ८६ स्कोरसहित ईदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो स्थानमा रहे ।  

ब्वाइज १० देखि १२ वर्ष उमेर समुहमा आरोह न्यौपाने पहिलो र आर्यव शाह दोस्रो भए। नौ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यवले ५५ स्कोर गरे।

नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ संघद्वारा सम्युक्तरुपमा आयोजित १ दिने प्रतियोगितामा  २४ खेलाडीको सहभागीता थियो।

विजेतालाई नेपाल गल्फ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ संघका क्याप्टेन मिथुन राई र लेडि क्याप्टेन आर्सीया बानुले पुरस्कार वितरण गरे।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो