चैत्र १२, २०८२ बिहीबार | २१:१५:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि हुने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुने भएको छ ।

रोयल नेपाल गल्फ क्लबमा हुने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र नौ एमेच्योर गरी ४१ गल्फरको सहभागिता रहनेछ ।

३६ होलको समाप्तीपछि शीर्ष २१ प्रोफेसनल गल्फलले बाँकी ३६ होलमा प्रतिस्पर्धा गर्न पाउनेछन् । एमेच्योरको हकमा भने कट गर्ने मात्र अन्तिम ३६ होलका लागि छानिनेछन् ।

शुक्रबार सम्पन्न हुने प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुनेले ६६ हजार, चौथो स्थानमा रहनेले ५५ हजार र पाँचौं स्थान हासिल गर्नेले ४३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी शीर्ष २१ भित्र रहने गल्फरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा एमेच्योर सद्भाव आचार्यका साथै प्रोफेसनल भुवन नगरकोटी, रवि खड्का, दीनेश प्रजापती  सुवास तामाङलाई उपाधि दावेदारका रूपमा हेरिएको छ ।

प्रोफेसनल भएपछि सुवासले नेपालमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।  नेपाल नम्बर एक शुक्र राईले भने काँधको चोटका कारण प्रतियोगिता गुमाउने भएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो