चैत्र १२, २०८२ बिहीबार | १५:५५:५२
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा नेपाल सातौ

काठमाडौं । थाइल्यान्डमा  सम्पन्न एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा नेपालले सातौ स्थान हासिल गरेको छ ।

प्रतियोगितामा नेपालले पुरुषतर्फ एक कास्य तथा महिलातर्फ एक रजत र दुई कास्य गरी कुल चार पदक हासिल गरेको थियो ।

महिला ४८ केजी तौल समूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित हुँदै सुस्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् ।

यसैगरी महिलातर्फ नै ५७ केजी तौल समुहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल  र ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेका थिए ।

पुरुषतर्फ ८६ केजी तौल समुहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पारजित हुँदै कास्य पदक जितेका थिए ।

लालप्रसाद उप्रेदी पुरुषतर्फ ४८ केजी तौल समुहमा फिलिपिनी मुक्केबाज दुरेन्टमार्क लेफ्चर तथा इन्द्र राई ५७ केजी तौल समुहमा मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग क्वाटरफाइनलमा पराजित हुँदा पदक विहिन बने ।

प्रतियोगितामा नेपालकोतर्फबाट समान तीन महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा उज्वेकिस्तान पुरुषतर्फ नौ स्वर्ण,एक रजत र एक कास्य तथा महिलातर्फ स्वर्ण तीन रजत र दुई कास्य गरी कुल २१ पदकसहित शीर्ष स्थानमा रह्याे ।

प्रतियोगितामा २० राष्ट्रको सहभागीता थियो ।  नेपाली टोली शुक्रबार (आज)  स्वदेश फर्किदैछ । 
 

 

 

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो