चैत्र १२, २०८२ बिहीबार | १४:२७:३५
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

पहिलो चरणको ओलम्पिक छनोट बक्सिङ प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा ओलम्पिक छनोटका लागि बक्सिङ छनोट प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ ।

सातदोबाटोस्थित बक्सिङ कभर्ड हलमा बुधबार सम्पन्न महिलातर्फको खेलमा ५० केजी तोल समूहमा स्वीट बक्सिङ क्लबकी रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले लेस्पिलिट डिसिजनको आधारमा पराजित गरिन् ।

त्यस्तै ५४ केजी तौल समुहमा बक्समाण्डकुकी अञ्जनी तेलीले नेपाली सेनाकी वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा हराइन्  ।

पुरुषतर्फ ५१ केजी तौल समुहमा नेपाली सेनाका सुशिल थापालाई पुलिसका चन्द्रबहादुर थापाले स्पिलिट डिसिजनको आधारमा हराए । त्यस्तै ५७ कजी तैल समुहमा भाइब बक्सिङ क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गरे । 

७१ केजी तौल समुहमा भुपु बक्सिङ क्लबका निशान गुरुङलाई नेपाली सेनाका दानबहादुर दर्लामीले युनानिमस डिसिजनको आधारमा स्तब्ध बनाए ।

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गेम्सको लागि छनोट प्रतियोगिता २०२४ अप्रिल २८ देखि मार्च १२ सम्म हनुेछ । छनोटमा नेपालबाट दुई महिला र तीन पुरुष खेलाडीले सहभागिता जनाउनेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो