चैत्र १३, २०८२ शुक्रबार | ०९:५५:१४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल सम्पन्न

काठमाडौं । नेपालका ‘ए’ टोलीका महिला तथा पुरुष खेलाडी र भारतको पन्जाबका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ खेल सम्पन्न भएको छ ।  

एक दिने खेल पोखरा रंगशालामा शुत्रबार सम्पन्न भएको हो । खेलमा १२ वटा तौल समूह समावेश गरिएको थियो ।

पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पाण्डेलाई २ः१ को आधारमा हराए । ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले भारतका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा भारतका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे ।

८० किलो तौल समुहमा नेपालका दिपक श्रेष्ठले भारतका मुस्तफा हनितलाई ३ः० अंकको आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा स्तब्ध बनाए । ९२ प्लस किलोमा नेपालका आशिष दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा हराए ।

महिलातर्फ  ५० किलो तौल समुहमा नेपालकी शुष्मा तामाङले  भारतकी कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरिन् । ५४ किलोमा नेपालकी मिनु गुरुङले  भारतकी अरिवालाई २ः१ को स्पिलट डिसिजनमा, ५७ किलोमा नेपालकी चन्द्रकला थापाले ३ः० अंकको अधारमा भारतकी मनितलाई स्तब्ध बनाए ।

यसैगरी ६० किलो तौलमा  भारतकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३ः० र ६६ किलो तौलमा पन्जाबी कोमल प्रीतले २ः१अंकको आधारमा नेपालकी विनिता थापामगरलाई पराजित गरे  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो