चैत्र १८, २०८२ बुधबार | १३:१८:०८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नवौं ग्रिनफिल्ड बास्केटबल शुरु

काठमाडौं । नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ग्रिनल्याण्डले विजयी शुरुवात गरेको छ ।

शुक्रबारबाट काठमाडौंमा शुरुभएको नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन ग्रिनल्याण्डले विजयी शुरुवात गरेको हो ।

महिला विधा अन्तर्गत ग्रिनल्याण्डले आर्यलाई २१-१२ ले पराजित गरेको हो भने यसै विधाको अर्को खेलमा रेडीयन्टले ग्रिनफिल्डलाई २६-१६ ले पाखा लगाएको छ ।

यता पुरुषतर्फ ज्ञाननिकेतनले कान्तिपुरलाई ३८-२८,पुष्प सदनले बिग बुद्धलाई ३४-१९  र हर्टल्याण्डले गिनफिल्डलाई ४२-३८ ले पराजित गरेको छ ।

यसैगरी पुरुषतर्फकै अन्य खेलमा किङ्गडटमले नेपाल सेन्टरलाई ५०-४३ र नेरीकले न्यु जेनिथलाई ३४-१५ ले हराउन सफल भयो ।

प्रतियोगितामा सिनियर सिनियर बोइजतर्फ २३, जुनियर बोइजतर्फ १२ र गर्ल्समा ११ टोलीको सहभागिता रहेको छ ।

आजबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ ३ गते हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो