चैत्र १५, २०८२ आइतबार | ०९:४९:०१
पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी

‘थ्री बाइ थ्री’ बास्केटबलः काष्ठमण्डप र नामी च्याम्पियन

काठमाडौं । आयोजक काष्ठमण्डप र नामीले सातौं काष्ठमण्डप अन्तर ए लेभल ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । सोमबार सम्पन्न प्रतियोतिगामा काष्ठमण्डप ब्वाइज तथा नामी गर्ल्समा च्याम्पियन बने ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३-९ ले पराजित गर्यो । काष्ठमण्डपका अन्सुल गोपालीले ११ तथा चिराग हमालले दुई अंक जोडे ।

गर्ल्सको उपाधि भिडन्तमा नामीले बूढानीलकण्ठलाई २२-१ ले हरायो । नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र सुवेक्षा लामाले ३ स्कोर गरे ।

प्रतियोगिताको ब्वाइजमा काष्ठमण्डपका अन्शुल तथा गर्ल्समा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

प्रतियोगिताको ब्वाइजमा आठ तथा गर्ल्समा चार  सहभागी थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो