चैत्र १४, २०८२ शनिबार | १०:४०:२९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

‘थ्री बाइ थ्री’ बास्केटबलः नामी र बूढानीलकण्ठ फाइनलमा

काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबलको उद्घाटन गरिँदै

काठमाडौं, फागुन १३ गते ।नामी र बूढानीलकण्ठ सातौं काष्ठमण्डप अन्तर ए लेभल ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिताको गर्ल्समा आइतबार फाइनलम प्रवेश गरेका छन् । लिग चरणमा नामी शीर्ष र बूढानीलकण्ठ दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाएका हुन् । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा नामीले मल्पीलाई १२-३, बूढानीलकण्ठलाई ९-८ र काष्ठमण्डपलाई १३-३ ले पराजित गर्यो ।

बूढानीलकण्ठले मल्पीलाई ३०-१० तथा काष्ठमण्डलाई ६-५ ले हरायो ।

यसैगरी ब्वाइजमा सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डप मल्पी ‘बी’ तथा बूढानीलकण्ठ र ओरियन्ट भिड्नेछन्। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको काष्ठमण्डपले मल्पीलाई २०-९, ओरियन्टलाई १४-११ र बूढानीलकण्ठलाई ९-७ ले  पराजित गर्यो।

प्रतियोगिताको उद्घाटन ए लेभल को-ओर्डिनेटर यादव थपलियाले  गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा आठ तथा गर्ल्समा चार टोली सहभागी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो