चैत्र १४, २०८२ शनिबार | ०१:४०:२७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बौद्ध चिल्ड्रेन हेभन विजयी

काठकमाडौं । बौद्ध चिल्ड्रेन हेभनले द चाँगबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत यु-१२ ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेको छ । बौद्धले काष्ठमण्डपलाई १८-८ ले पराजित गर्यो ।

सोही स्पर्धामा जेभियर इन्टरनेसनलले निसर्ग वाटिकालाई ७-४, गुहेश्वरीले ज्ञानोदयलाई ७-२, प्यारागनले मनास्लुलाई २७-६ र आयोजक चाँदबागले बूढानीलकण्ठलाई १०-३ ले हराए ।

यु-१२ गर्ल्स बास्केटबलमा बौद्धले चेल्सीलाई ११-८, निसर्गले चाँदबाग ‘बी’ लाई ५-२, रिब्सले लिटिल वन्डरलाई १५-२ र चाँदबाग ‘ए’ ले ज्ञानोदयलाई ६-२ ले निरास बनाए ।

यु-१२ ब्वाइज फुटबलमा संस्कृतिले चाँदबाग ‘सी’ लाई ५-१, टिआइएले जेभियरलाई ९-०, रिब्सले नेहबरउडलाई ३-० र लिटिल वन्डरले हिमालयनलाई ३-० ले पराजित गरे  । जोन डेवी र क्याम्पियनबीचको खेल २-२ को बराबरीमा सकियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो