चैत्र १०, २०८२ मंगलबार | ०९:३२:३०
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

ग्रिनफिल्ड च्याम्पियन

काठमाडौं । ग्रिनफिल्ड नेसनल स्कुलले एनप्याब्सन खेलकुद सप्ताहको अन्तिम दिन शुक्रबार ब्वाइज बास्केटबलको उपाधि जितेको छ ।

शंखमूलस्थित नेरिक एकेडेमीमा भएको फाइनलमा ग्रिनफिल्डले बोधीसदनलाई ३१-१६ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा अर्जुन बस्नेतले १८ अंक योगदान गरे ।

सुजल श्रेष्ठको १२ अंक सहयोगमा साइन मोडेलले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई २३-१८ ले हराउदै तेश्रो भयो । बास्केटबलमा १४ टिमले  प्रतिस्पर्धा गरेका थिए ।

एन प्याब्सन काठमाडौं जिल्ला समितिद्धारा विभिन्न पाँ खेल समावेश खेलकुद सप्ताहको बास्केटबल अन्तिम प्रतिस्पर्धा पनि हो । यसअघि टेबलटेनिस, एथलेटिक्स, ब्वाइज फुटसल र टग अफ वार सम्पन्न भएका थिए ।

टेबल टेनिसको ब्वाइज सिंगल्समा युनिभर्सलका निरेश गौतम तथा गर्ल्स सिंगल्समा आरुणीकी इच्छा चापागाईंले स्वर्ण जितेका थिए । एथलेटिक्सको १ सय मिटर दौडको ब्वाइजमा महाकवी देवकोटाकी विक्रम विष्ट र गर्ल्समा माउन्ट ग्लोरीकी पूजा विक, २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका अर्निक्स विक र गर्ल्समा पिपुल्स एकेडेमीकी अन्जु थापाले स्वर्ण चुमेका थिए ।

सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत र गर्ल्समा ज्ञानभूमिकी जिसिन्था राई पहिलो भएका थिए ।

टग अफ वारको ब्वाइज/गर्ल्स दुवैमा मिलन धर्मस्थली च्याम्पियन बनेको थियो । ब्वाइज फुटसलमा प्रशान्ती, भीमेश्वर एकेडेमी र ग्रिनविच एकेडेमी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक तथा अखिल नेपाल टेबलटेनिस संघका संयोजक चतुरानन्दराज वैद्य, एन प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेमकुमार भुजेललगायतले पुरस्कृत गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो