चैत्र ५, २०८२ बिहीबार | १६:२९:१९
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

अन्तर विद्यालय बास्केटबलः आयोजक भ्याली पब्लिकको तीन टोली फाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक भ्याली पब्लिकको तीन टोली १६औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । 

आयोजकका चारै टोली सेमिफाइनल पुगेकोमा एक टोली भने प्रतियोगिताबाट बाहिरियो । गर्ल्सको ‘बी’ टोली अगाडि बढ्न सकेन ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले एचएचसिएलाई ५०-३४ ले पराजित गर्यो । भ्याली पब्लिकका अनमोल गुरुङले २४ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसँग हुनेछ । अर्को सेमिफाइनलमा प्रवीण गुरुङको २६ अंक सहयोगमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई ५९-४९ ले हरायो ।

सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई २८-२३ तथा श्री सत्यसाइले एनसिसीएसलाई २५-२३ ले स्तब्त्र बनाउँदै फाइनल पुगे । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन तथा सत्यसाइकी दिभाले समान १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले स्किब्सलाई ५८-४३ तथा गोल्डेनपिकले किङडमलाई ४६-३० ले हराउँदै उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकका विशाल परियारले २० तथा गोल्डेनपिकका अमन गुरुङले १६ अंक जोडे । फाइनल शुक्रबार हुनेछ ।


भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।