चैत्र १८, २०८२ बुधबार | १४:०५:५५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एनबिएलः कीर्तिपुर र टाइम्स विजयी

काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा मंगलबार कीर्तिपुर बास्केटबल क्लब र टाइम्स कलेजविजयी भएका छन् ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दिनको पहिलो खेलमा कीर्तिपुरले होउन्डस कलेजमाथि ८१-७९ को रोमाञ्चक जित निकाल्यो ।

सुरुआती २ क्वार्टर २७-२१, २०-१६ ले आफ्नो पक्षमा पारेका कीर्तिपुरले तेस्रो क्वार्टर भने १२-२९ ले गुमायो । चौथो तथा अन्तिम क्वार्टर २२- १३ले आफ्नो पक्षमा पार्दै कीर्तिपुरले रोमाञ्चक जित निकाल्यो ।

यसैगरी लगातार तेस्रो जित निकाल्ने क्रममा टाइम्सले बुढानीलकण्ठ बास्केटबल क्लबलाई १०२-८१ ले हरायो ।

सुरुआती तीन क्वार्टर क्रमशः ३२-२०, २२-२०, २९-१३ ले आफ्नो पक्षमा पारेको टाइम्सले चौथो तथा अन्तिम क्वार्टर भने १९-२८ ले गुमाएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो