चैत्र १८, २०८२ बुधबार | १४:०५:५५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

एनबिएलः गोल्डेनगेट र रोयल स्पोर्टस विजयी

काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा सोमबार गोल्डेनगेट इन्टरनेसनल कलेज र  रोयल स्पोर्टस सेन्ट्रल विजयी भएका छन् ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा भएको दिनको पहिलो खेलमा गोल्डेनगेटले विशाल मिलन केन्द्रलाई ७६-६६ ले स्तब्ध बनायो ।

पहिलो दुई क्वार्टर २७-१७, १८-१५ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेट तेस्रो क्वार्टरमा भने १७-१७ को बराबरीमा रोकिएको थिथो । चौथो तथा अन्ति क्वार्टरमा १४-१७ ले पछि परे पनि गोल्डेनले खेल आफ्नो पक्षमा पारेको हो ।

दिनको दोस्रो खेलमा रोयलले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ९६-९४ को रोमाञ्चक जित निकाल्यो।

पहिलो दुई क्वार्टरमा क्रमशः १७-२१, १७-२४ ले पछि परेको रोयलले त्यसपछिका दुई क्वार्टर ३४-२९, २८-२० ले आफ्नो पक्षमा पारेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो