चैत्र १८, २०८२ बुधबार | १२:३७:१४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

आयोजक ग्रिनल्यान्ड च्याम्पियन

काठमाडौं । आयोजक ग्रिन्ल्यान्ड स्कुल १७ औं क्विक्स -ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ च्याम्पियन बनेको छ ।

आयोजककै आफ्नै कोर्टमा भएको प्रतियोगितामा प्रविन गुरुङको ३० अंकको मद्दतमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ८३-७२ अंकले पराजित गरेको हो ।

सिनियर गर्ल्सतर्फ सत्य साईलाई ३५-१५ ले पराजित गर्दै  भ्याली पब्लिक च्याम्पियन बन्यो । भ्यालीको जितमा लोरिश गौचनको २२ अंकको योगदान रह्यो । यस्तै जुनियर ब्वाइजको फाइनलका गोल्डेनपिकले एन्जल हर्टलाई २१-१७ ले स्तब्ध बनायो । गोल्डेनपिकको जितमा पासाङ शेर्पाले ११ अंकको योगदान गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ग्रिनल्यान्डका सुरेश डिसी, सिनियर गर्ल्सतर्फ भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजतर्फ गोल्डेन पिकका निङ्गमा शेर्पा ‘मोस्ट भ्यालुएबल खेलाडी घोषित भए ।

प्रतियोगितामा सिनियर ब्वाईज तर्फ २८, गर्ल्सतर्फ २४ र जुनियर ब्वाइजतर्फ १६ स्कुलको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो