चैत्र १४, २०८२ शनिबार | २३:२०:२४
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

आयोजक ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनल प्रवेश गरेका छन् ।

आइतबार भएको सेमिफाइनलमा प्रविन गुरुडको ३० अंकको मद्दतमा ग्रिनल्यान्डले एचएचसीएलाई ७७-६५ ले पराजित गरेको हो ।

सुनिल पौडेलको ३७ अंकको मद्दतमा भ्यालीले गोल्डेन पिकलाई ८४-७६ ले पराजित पराजित गर्यो ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गर्ल्सतर्फ भ्याली पब्लिक र सत्य साईले  फाइनलमा स्थान पक्का गरेका छन् ।

 भ्यालीले केभिकेएसएसलाई ४७-३७ले पराजित गरेको हो । विजयी टोलीका लागि लोरिशा गौचनको २६ अंकको योगदान गरिन् ।

यस्तै सत्य साईले पृथ्वीलाई २७-२४ को झिनो अन्तरले स्तब्ध बनायो । सत्य साईको जितमा श्रुती श्रेष्ठको १० अंकको योगदान रह्यो ।

जुनियर ब्वाइजतर्फ एन्जल्स हर्टले बिएनएलाई २२-१८ र गोल्डेनपिकले किङ्गडमलाई ४१–३७ ले निरास बनाउँदै उपाधि भिडन्त पक्का गरे । एन्जल्सका सुमित भण्डारीले ८ र गोल्डेन पिकका अमन गुरुङले १५ अंक जोडे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो