माघ ३, २०८२ शनिबार | ०९:४३:२२
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु

ललिपुर । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेलमा जुनियरतर्फ ब्वाइज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र  त्रिभुवन आर्मी क्लबका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितीजले सेनाका सुविन श्रेष्ठलाई २१–१३, २१–१४ ले तथा सुनिलले योङ्ग स्टार ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१–११, २१–९ ले पराजित गरे । 


यसैगरी अन्तिम १६ मा प्रवेश गर्ने क्रममा आर्मीका सन्तोष पनेरुले देवी नगर ब्याडमिन्टन क्लबका सक्षम ढकालबाट वाकओभर पाउँदा दांग अरुण अधिकारीले वाईसिवीसीका रिजन मगरलाई २१–१०, २१–१० को सोझो सेटमा हराए । आर्मीका डेभिड थापा मगरले नेपाल एपिएफ क्लबका अनिष गुरुगङ २१–८, २१–८ ले, अमन तामाङले मानभवनका संगम मोक्तानलाई २१–९, २१–११ ले पराजित गरे ।


यस्तै,सुमिनिमाका अविनाश कार्कीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१७ ले, अर्मीअनिल मल्लले वाईसिबीसीका सप्तेन हाङ्ग राईलाई २१–६, २१–६ हराए । सेनाका कविर केसीले गुल्मीका जेनिस थकालीबाट वाक ओभर पाउँदा कञ्चनपुरका निखिल भट्टले देवनगरका अदिश कार्कीलाई २१–१०, २१–११ ले पराजित गरे ।

यसैगरी राजेश क्षेत्रीले योङ्ग स्टरका सुगत शाक्यलाई २१–१४, २१–११ ले, आर्मीका हिमाल चन्दले एपिएफका आरुश सिमखडालाई २१–७, २१–१० ले हअराउँदा महेश खड्काले सूर्यदर्शनका अमन डङ्गोलबाट वाकओभर पाए । 

एपिएफका रोशन साउदले आर्मीका अभय महरलाई २१–११, २१–१५ ले, वाईसिबीसीका किरण न्यौपानेले इन्टरनेशनल ब्याडमिन्टन देव सेन्टरका अक्षत ढुंगेललाई २१–२, २१–७ ले तथा आर्मीका नरेन्द्र बमले एपिएफका प्रारम्भ सिमखडालाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

च्याम्पियनसिपमा पुरुष युगल (शीर्ष  २० वरीयता  बाहेक),५५ वर्ष  माथिको भेट्रान युगल, ४५ वर्ष माथी युगल, ३५ वर्ष माथि युगल, महिला एकल (शीर्ष  २० वरीयता  बाहेक) का, १९ वर्ष मुनि ( शीर्ष  २० वरीयता  बाहेक ) को इभेन्ट्स  समावेश गरिएको  छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate