चैत्र ८, २०८२ आइतबार | १७:१५:५९
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

जयरानीले १०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितिन्

पोखरा । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले एथ्लेटिक्सको महिला १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । सोमबार बिहान पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सोमबार बिहाननै भएको फाइनलमा उनले १५.६९ सेकेन्ड खर्चिए पनि स्वर्ण पदक जितिन् । यसअघि यो कीर्तिमान उनकै नाममा थियो । उनले १५.२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

यसअघि आइतबार बिहान पनि जयरानीले ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् ।

यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपिएफकी भागिरथी कुमारी थारुले रजत पदक जितिन् । एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चिँदै कास्य पदक जितेकी छन् ।

यसअघि यो कीर्तिमान उनको आफ्नै नाममा थियो । उनले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ को कीर्तिमान कायम गरेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो