मंसिर १९, २०८२ शुक्रबार | ०७:३७:१६
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

प्रथम अन्तर्राष्ट्रिय धावक जोशीको प्रतिमा अनावरण

काठमाडौं, (खेलाडी)- नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने धावक दिभंगत गजराज जोशीको प्रतिमा मंगलबार अनावरण गरिएको छ । 

धावक जोशीले भारतको नयाँ दिल्लीमा १९५१ मा भएको पहिलो एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । 

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा आयोजित प्रतिमा अनावरण कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतिमा अनावरण गरे । 

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्धय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले गजराज जोशीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पारेका थिए । 

ओलम्पिक संग्रहालयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेलकर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष्य अनुसार दिभंगत जोशीको प्रतिमा स्थापना गरिएको संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले बताए ।

उक्त अवसरमा दिभंगल जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवं भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो । 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS