चैत्र १२, २०८२ बिहीबार | २२:२५:१३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

‘आई लभ चितवन एलटिके ट्रयाक एण्ड फिल्ड’ एथलेटिक्स प्रतियोगिता हुने

चितवन । लेक ट्वान्टी थाउजन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले ‘आई लभ चितवन एलटिके ट्रयाक एण्ड फिल्ड’ एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । 

प्रतियोगितामा जुनियरतर्फ छात्रा र छात्रसँगै सिनियरतर्फ महिला र पुरुष दुबैको सहभागिता हुनेछ । प्रतियोगितामा एथलेटिक्सका विभिन्न् २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ आयोजकले जानकारी दिएको छ । स्पर्धाका प्रथम, द्धितिय र तृतियले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिता शीर्ष दुई सिनियर तथा जुनियर खेलाडीले ट्रफीसहित खेल पोसाक प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ र १३ प्रतियोगिताको सह प्रायोजकको रहेका छन् । यस्तै, प्रतियोगिताका लागि चितवन जिल्ला एथलेटिक्स संघले प्रविधिक सहयोग र एथलेटिक्सब परिवार नेपालले सहजिकरण गर्नेछन् ।

प्रतियोगितामा जुनियरतर्फ ६०, २००, ८०० मिटर, सटपुट, लङजम्प र ३ कि.मी क्रसकन्ट्री र सिनियरतर्फ ६०, २००, ४००, ८०० मिटर, सटपुट, लङजम्प र ८ कि.मी क्रसकन्ट्री इभेन्टहरु समावेश छन् । यस्तै, भेट्रान्समा पुरुष र महिलातर्फ ५ कि.मी क्रसन्ट्री दौडमा प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो