मंसिर १९, २०८२ शुक्रबार | ०७:३०:०७
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

रन फर प्रोटिन शनिबार

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा शनिबार ‘रन फर प्रोटिन’ हाफ म्याराथन हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ७ बजे देखि सुरु हुने प्रतियोगितामा एक हजार एक सय ३६ जना प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ खुल्ला हाफ म्याराथनमा तीन सय १३, महिलातर्फको खुल्ला हाफ म्याराथनमा ४२, पुरुषतर्फको खुल्ला १० किमीमा ६ सय ९०, महिलातर्फ खुल्ला पाँच किमीमा दुई सय ७०, छात्र कक्षा १२ सम्मका विद्यार्थीमा तीन सय ७०, छात्रा कक्षा १२ सम्मका विद्यार्थीमा दुई सय ३३ र ह्विल चियरमा १८ प्रतिस्पर्धी रहेका छन् ।

महिला र पुरुष हाफ म्याराथनका विजेताले एक लाख रुपैंया र दोस्रो देखि पाँचौं स्थान हासिल गर्ने खेलाडीले विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सहयोग गरेका छन् ।

 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS