चैत्र १३, २०८२ शुक्रबार | १८:२८:३०
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

पुस पहिलो साता हाफ म्याराथन

काठमाडौं । नेपाल भेटेनरी एसोसियसनको आयोजनामा पुस पहिलो साता ‘रन अफ प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुस तीन गते हुने प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष), तीन किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर विधा गरि कुल सात विधा समावेश छन् । 

नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघको सहयोगमा आयोजना हुने प्रतियोगितामा विभिन्न विधाका गरी दुई हजार प्रतिस्पर्धी सहभागी हुनेछन् ।

हाफ म्याराथन पुरुष तथा महिलाका विजेताले एक लाख रुपैंया, उपविजेताले ७५ हजार रुपैंया, तेस्रो स्थानका खेलाडीले ५० हजार रुपैंया, चौंथो स्थानकाले ४० हजार र पाँचौं स्थान हासिल गर्नेले ३० हजार रुपैंया प्राप्त गर्नेछन् । 

पुरुष खुल्ला १० किमिको विजेताले ५० हजार रुपैंया, उपविजेताले ४० हजार रुपैंया, तेस्रोले ३० हजार रुपैंया, चौंथोले २० हजार रुपैंया र पाँचौले १० हजार रुपैंया प्राप्त गर्नेछन् । 

महिला खुल्ला पाँच किमिको विजेताले ३० हजार रुपैंया, दोस्रो हुनेले २० हजार रुपैंया, तेस्रोले १५ हजार रुपैंया, चौंथोले १० हजार रुपैंया र पाँचौं हुनेले पाँच हजार रुपैंया पाउनेछन् ।

१२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष)तर्फका  विजेताले ३० हजार रुपैंया, दोस्रो हुनेले २० हजार रुपैंया, तेस्रोले १५ हजार रुपैंया, चौंथोले १० हजार रुपैंया र पाँचौं हुनेले पाँच हजार रुपैंया पाउनेछन् । 

१२ कक्षासम्मको तीन किमिको महिला विजेताले २० हजार रुपैंया, दोस्रो हुनेले १५ हजार रुपैंया, तेस्रो हुनेले १०  हजार रुपैंया, चौंथोले पाँच हजार रुपैंया र पाँचौं हुनेले दुई हजार पाँच सय रुपैंया प्राप्त गर्नेछन् । 

ह्विलचेयरतर्फका  विजेताले ३० हजार रुपैंया, उपविजेताले २० हजार रुपैंया, तेस्रोले १५ हजार रुपैंया, चौैंथोले दश हजार र पाँचौंले पाँच हजार रुपैंया प्राप्त गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो