चैत्र ८, २०८२ आइतबार | ०६:२७:१७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

ढाका म्याराथनमा सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

फाइल फोटो

काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशमा शुक्रबार सम्पन्न बंगबन्धु शेख मुजिब अन्तर्राष्ट्रिय ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । सन्तोषीले पहिलो पटक म्याराथनमा भाग लिएकी हुन् ।

सन्तोषीले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् । सन्तोषीले गत वर्ष पुष्पा भण्डारीले सोही प्रतियोगितामा कायम गरेको दुई घन्टा ४८ मिनेट ०२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । उनले हाफ म्यारथनमा भने प्रतिस्पर्धा गर्दै आएकी थिइन् ।

पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्दै पुष्पा भण्डारलीले रजत जितेकी छन् । बंगबन्धुमा पुष्पाले यसअघि दुई स्वर्ण र एक कास्य पदक जितेकी थिइन्।

सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सन्तोषीले १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । यसैगरी  पुष्पा सागको म्याराथनमा रजत पदक विजेता हुन्  । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो