चैत्र १८, २०८२ बुधबार | ०७:४४:३०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

स्काइ र सुस्मिता च्याम्पियन

बिर्तामोड । स्काइ लिम्बू र सुस्मिता राई देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को च्याम्पियन बनेका छन् । स्काइ पुरुष तथा सुस्मिता महिलातर्फ च्याम्पियन बनेका हुन् ।

धुलाबारी मोडबाट मंगलबार सुरु भएको दौडमा स्काइले निर्धारित दूरी ३९ मिनेट ३ सेकेन्डमा पूरा गरे । मुक्साम लिम्बसले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो तथा समिर कन्दङवाले ४० मिनेटको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

सुस्मिताले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित पार गरिन् । सरिता दनुवारले ५८ मिनेट ३८ सेकेन्ड तथा सिमना जवेगुले १ घण्टा १ मिनेट १३ सिकेन्ड समयका साथ तेस्रो स्थानमा रहे ।

दुवैतर्फ शीर्ष ३ स्थान हासिल गर्नेले क्रमशः २१ हजार, १५ हजार र ११ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेतालाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सव कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । 

प्रतियोगितामा दुवेतर्फ गरी १ सय ३४ जना धावकले सहभागिता जनाएका थिए । देवी माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो