चैत्र ९, २०८२ सोमबार | ०९:०५:०३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

विन्टर हाफ म्याराथन यसै महिना

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन यसै महिनाको अन्तिममा हुने भएको छ ।

नेपाल एथलेटिक्स संघको समन्वयमा कात्तिक २७ गते  हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा तीन फरक प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ खुला, सिन्धुपाल्चोकका स्थानीय तथा भेट्रान ४५ वर्षमाथि उमेर समूहमा दौड हुने छ ।

खुलामा शीर्ष पाँच स्थान हासिल गर्ने महिला र पुरुष दुवै तर्फका खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । स्थानीयतर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाउनेछन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले आठ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुलिस, सेना र एपिएफकासहित विभिन्न जिल्लाका गरी कुल एक सय ५५ खेलाडीको सहभागिता आयोजकले अपेक्षा गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो