चैत्र ५, २०८२ बिहीबार | ०९:१२:२४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

ओलम्पिक स्वर्ण विजेता ब्राजलाई प्रतिबन्ध

काठमाडौं । सन् २०१६ को ओलम्पिकमा स्वर्ण पदक विजेता ब्राजिलियन पोल भल्टर थियागो ब्राजलाई अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले निषेधित पदार्थ ओस्टारिनको प्रयोग गरेको आरोपमा ब्राजलाई प्रतिबन्ध लगाएको हो ।  

२९ वर्षीयाले टोकियो ओलम्पिक २०२० मा पनि कांस्य पदक जितेका थिए ।

ब्राजलाई विश्व एथलेटिक्स एन्टी डोपिङ नियम वा अखण्डता आचार संहिताको सुनुवाइमा अन्तिम निर्णय नआएसम्म एथलेटिक्सको कुनै पनि गतिविधिबाट निलम्बन गरिनेछ।

ब्राजले एआइयूको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। आगामी विश्व एथलेटिक्स च्याम्पियनसिप अगस्ट १९ देखि २७ सम्म हुँदैछ


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं