काठमाडौं (खेलाडी)– कामारु ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले अनाधिकृत रुपमा आफ्नो ब्रान्डको नक्कल गरिएकोमा आपत्ति जनाउदै त्यसमा रोक लगाउन आग्रह गरेका छन् ।
‘केल्मीको विभिन्न उत्पादनहरु नेपालको एक मात्र आधिकारिक विक्री वितरक कामारु ट्रेडिङ प्रा. लि. हो । आगामी दिनमा कुनै व्यक्ति, कम्पनी, संस्था वा निकायले यस्ता अनाधिकृत कार्य गरेको पाइएमा कानुनी कारवाही हुनेछ,’ न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘एउटा अन्तर्राष्ट्रिय कम्पनीको नाममा दर्ता भएको ब्रान्डको यसरी अनाधिकृत रुपमा नक्कल गर्दा अन्तर्राष्ट्रिय ब्रान्डको छविमा गम्भीर असर पर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन भइरहेको छ ।
यद्धपी उनले आफ्नो ब्रान्डको नक्लन गर्ने कम्पनीहरुको नाम भने खुलाएका छैनन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
