चैत्र ६, २०८२ शुक्रबार | ००:२७:३१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । खेलकुद क्षेत्रको अनुसन्धान, तालिम, प्रविधि तथा समग्र विकास र विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

२०८१ चैत २९ गते राखेपका अध्यक्ष तथा युवा तथा खेलकुल मन्त्री तेजुलाल चौधरीको अध्यतामा बसेको १२२औं बोर्ड बैठकले मन्त्रालयका खेलकुद विकास महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय नं.३ विविध (ख)अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम गठित कार्यदलले ४५ दिनभित्र कार्यविधिको मस्यौदा पेश गर्नु पर्नेछ ।

कार्यदलको सचिवमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक रहँदा सदस्यमा डा.मधुसुदन सुवेदी (राखेप सदस्य, सुशिल नरसिंह राणा (खेलविज्ञ) र सुलोचना सिजख्वा (खेलविज्ञ, राखेप) छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो