चैत्र १४, २०८२ शनिबार | १०:१९:२८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा

फाइल तस्विर

काठमाडौं । खो खो विश्वकप फाइनलमा नेपाली टोलीलाई समर्थन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिंङ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

दिल्लीमा जारी खो-खो विश्वकप २०२५ को फाइनलमा पुगेका नेपाली पुरुष र महिला राष्ट्रिय टोलीको हौसला बढाउन घिसिंङ आइतबार बिहान दिल्ली प्रस्थान गरेका थिए ।

दिल्ली पुगेर घिसिङले दुवै टोलीलाई जितको शुभकामना दिएका छन् ।

विश्वकप उपाधिका लागि नेपाली महिला र पुरुष टोली आइतबार साँझ भारतको सामना गर्दैछ । महिलातर्फ सेमिफाइनलमा युगान्डाविरुद्ध ८९-१८ को फराकिलो जित दर्ता गर्दै नेपालले फाइनलमा प्रवेश गरेको थियो

यता पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानविरुद्ध ७२-२० को एकतर्फी जित निकालेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो