चैत्र ५, २०८२ बिहीबार | १५:१४:२५
आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

बागमती गाउँपालिकामा ह्यान्डबल प्रशिक्षण सम्पन्न

प्रशिक्षणको उद्घाटन गरिँदै ।

काठमाडौं ।  ललितपुरको बागमती गाउँपालिकाका सम्पूर्ण वडा र विद्यालयहरुमा ह्यान्डबलको प्रशिक्षण सम्पन्न भएको छ ।

ललितपुर ह्यान्डबल संघको आयोजनमा बागमतीका सातवटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो ।

नेपाल ह्यान्डबल संघको प्राविधिक सहयोग रहेको कार्यक्रममा श्याम शाहीले प्रशिक्षण दिएका थिए ।

यो प्रशिक्षणले यो पहलले खेलकुदमा विद्यार्थीको रुचि बढाउन मात्र नभई बागमती गाउँपालिकाको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

गाउँपालिकाले विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डमा यो खेललाई समावेश गर्ने प्रतिबद्धता जनाएको ललितपुर ह्यान्डबल संघका अध्यक्ष डम्बरबहादुर स्याङ्तानले जानकारी दिए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं