पुस १२, २०८१ शुक्रबार | २०:४५:५७
किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ?

भिडियो पत्रकार कविरलाई मातृशोक

काठमाडौं ।  भिडियो पत्रकार कविर महर्जनलाई मातृशोक परेको छ । 

न्युज एजेन्सी नेपाल (नान) मा कार्यरत कविरकी आमा विमला महर्जनको ५९ वर्षको उमेरमा सोमबार बिहान १०ः३० बजे निधन भएको हो ।

विगत ४-५ वर्षयता मिर्गौलाको राेगसँग जुधिरहेकी विमलाको सोमबार मनमोहन अस्पताल, स्वयम्भू लैजाने क्रममा निधन भएको परिवार स्रोतले जानकारी दियो । 

विमलाको सोमबार नै इन्द्रायणीमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा र दुई छोरी छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19