काठमाडौं । भिडियो पत्रकार कविर महर्जनलाई मातृशोक परेको छ ।
न्युज एजेन्सी नेपाल (नान) मा कार्यरत कविरकी आमा विमला महर्जनको ५९ वर्षको उमेरमा सोमबार बिहान १०ः३० बजे निधन भएको हो ।
विगत ४-५ वर्षयता मिर्गौलाको राेगसँग जुधिरहेकी विमलाको सोमबार मनमोहन अस्पताल, स्वयम्भू लैजाने क्रममा निधन भएको परिवार स्रोतले जानकारी दियो ।
विमलाको सोमबार नै इन्द्रायणीमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा र दुई छोरी छन् ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3