चैत्र ७, २०८२ शनिबार | २०:३५:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अमेरिकाको अग्रता कायमै

काठमाडौं । अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई १४औं दिनसम्म पनि कायम राखेको छ ।

प्रतियोगितामा शुत्रबार बिहानसम्म अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले २९ स्वर्ण, २५ रजत र १९ कांस्य पदकका साथ पछ्याइरहेको छ ।

बिहीबार अमेरिकाले समान तीन स्वर्ण, रजत र कांस्य पदक थपेको थियो । यता चीनले भने चार स्वर्ण, दुई रजत र दुई कंस्य पदक थप्यो ।

यसैगरी अस्ट्रेलिया १८ स्वर्ण १४ रजत र १३ कांस्य पदकका साथ तेस्रो र आयोजक फ्रान्स १४ स्वर्ण, १९ रजत र २१ कांस्य पदक जितेर चौथो स्थानमा छन् ।

ग्रेट ब्रिटेन १३ स्वर्ण, १७ रजत र २१ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी छैटौं देखि १०औं स्थानमा छन् ।

हालसम्म ८५ टोलीले पदक तालिकामा उपस्थिती जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो